पत्रकार ऋषि धमला अस्पताल भर्ना

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० बैशाख २०७३, बिहीबार १४:१४
काठमाडौं, ३० वैशाख । चर्चित पत्रकार एवं रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला अस्पताल भर्ना भएका छन् ।
टेलिभिजनका लागि अन्तर्वार्ता लिइरहेका बेला अचानक मुटुमा समस्या भएर विरामी परेपछि धमलालाई बुधबार राति काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो ।ऋषि धमला
उनलाई मुटुसम्बन्धी समस्या देखा परेको पारिवारिक स्रोतले जानकारी दिएको छ। धमलाको स्वास्थ्य अवस्था सामान्य भएको बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१