नायिका श्रुति हसनले गरिन कभर पेजको लागी एक हट फोटोसुट

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ बैशाख २०७३, बुधबार १६:३९

indian_actress_shruti_hassan_hd_wallpapers-otherनायिका श्रुति हसनले जीक्यु म्यागजीनको कभर पेजको लागी एक हट फोटोसुट गरेकी छिन् । रातो आउटफिट डे«स र कर्ली हेयर स्टाईलमा श्रुतिले कभर पेजलाई अझ स्टाईलिस बनाईदिएकी छिन् ।

नायिका श्रुति हसनले एकशन ड्रामा रहेको फिल्म लक बाट फिल्मी करीयर सुरु गरेकी हुन् । जुन फिल्मको टाईटल सङ आजमा लक आजमा गीत पनि गाएकी थिईन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१