मनास्लु तथा लोत्से हिमालको हिरक महोत्सवको अवसरमा नेपाली खानाको प्रर्दशनी (फोटो फिचर सहित )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ बैशाख २०७३, मंगलवार ०५:५३

काठमाडौँ ,२८ बैशाख । मनास्लु तथा लोत्से हिमालको हिरक महोत्सवको अवसरमा  नेपाली खानाको प्रर्दशनी भैरहेको छ  । हिमाल,पहाड र तराईका खानाका परिकारहरु मे ९ देखि १६ सम्म प्रर्दशनी गरिनेछ । प्रर्दशनीमा फापरको रोटीको रोल,ढिंडो,चिच्चर र सोजु लगायतका खानाहरु राखिएको छ । स्नेहा ट्राभल मिडिया र हस्पिटालिटि फाउण्डेसन नेपालको संयुक्त आयोजनामा नेपाली खानाको प्रर्दशनी राजधानीको हात्तिसार स्थित बरोसा लन्ज एण्ड रेष्टुरेण्टमा भईरहेको छ ।
मनासलु र ल्होत्से हिमाल आरोहणको हिरक महोत्सवको अवसरमा नेपाली खानाका प्रवद्र्धक सुरेशचन्द्र बस्नेतले नेपाली खानाको प्रर्दशनी गरिरहेका छन ।
1 2 3 DSC09933 DSC09938 DSC09955 DSC09962 DSC099674 5

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१