७ वर्षीय प्रिशाले गाइन गित भिडियो सहित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ बैशाख २०७३, सोमबार ११:११

वैशाख । अमेरिकाको भर्जिनियामा बस्दै आएकी नेपाली चेली प्रिशा श्रेष्ठले गाएको अंग्रेजी भाषाको गीत ‘त्गचल ग्उ’ सार्वजनिक भएको छ । बाल मनोरञ्जन केन्द्रित शब्दहरु समावेश गीत सधैँ हाँसिरहने, तथा रमाईलो गरिरहने हो भने नै जीवन सार्थक हुन्छ, भन्ने भावमा तयार भएको छ ।  क्लास एक्स प्रिजेन्टेसनमा रेकर्डिङ भएको गीतको म्युजिक भिडियो ज्योति श्रेष्ठकै निर्देशनमा बनेको हो ।

७ वर्षीय प्रिशाले यसअघि ‘जति माया लाग्छ मामुको’ तथा ‘टुक्रिएको देश हैन’ बोलको गीत गाइसकेकी छन् ।

भिडियो  हेर्नुस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१