काठमाडौंको बौद्धमा आगलागी (भिडियो सहित )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ बैशाख २०७३, सोमबार १०:१०

काठमाडौं,२७ बैशाख  । काठमाडौंको बौद्धमा विद्युतीय पोलमा आगलागी भएको छ। बौद्धको टुसाल चोकमा रहेको दुईवटा विद्युतीय पोलमा आगलागी भएको छ।

विद्युत सर्ट भएर दुईवटा विद्युतीय पोलमा एक्कासी आगलागी भएको हो। आगलागीपछि त्यसक्षेत्रको सवारी आवागमन प्रभावित भएको छ।

विद्युतीय पोलमा लागेको आगो निभाउन अझैसम्म दमकल पुगेको छैन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१