सलमान खानले लुलिया वन्तुरसँग बिहे गर्ने पक्का

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ बैशाख २०७३, सोमबार ०५:३२

लुलिया वन्तुरबलिउड सुपरस्टार सलमान खानले बिहे गर्ने पक्का भएको भारतिय मिडियाहरुले जनाएका छन् । पारिवारिक दबाबका कारण सलमान २०१६ को अन्तिमसम्ममा उनले बिहे गर्ने खबर छ ।

उनले कथित प्रेमीका लुलिया वन्तुरसँग बिहे गर्नेछन् । आमाबुबाको ईच्छा पुरा गर्नको लागी पनि उनले बिहे गर्ने निर्णय गरेको बताईन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१