अनुराधाको नयाँ गीत ‘के के चल्छ मनमा कुरा’को भिडियो सार्वजनिक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ बैशाख २०७३, आईतवार १३:५८
काठमाडौँ । अनु शाह अनुराधाको नयाँ गीत ‘के के चल्छ मनमा कुरा’को भिडियो सार्वजनिक भएको छ । भिडियोमा गीतलार शाह आँफै एक जवान युवतीको कल्पना डुबेको देखिएकी छिन् । उनले आफ्नै कर्मचारीलाई मन पराएको कथा बनाईएको छ ।
 
गीतलाइ रजिना रिमालले गाएकी छिन् । राजिभ शाहको संगीतमा रहेको यस गीतको भिडियोलाई अनन्त तिमिल्सिनाले निर्देशन गरेका हुन् । रामकुमार केसीको छायांकन रहेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।
 
भिडियो हेर्नुस :

https://youtu.be/lCCBIVk3ZXE
 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१