गिरान्चौर एकिकृत बस्ती निर्माणमा भद्रगोलका सितेबाको सहयोग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ बैशाख २०७३, शनिबार १५:०३

sahayog rakamकाठमाडौँ । हाँस्य टेलिश्रृंखला भद्रगोलका सितेबा (मधुसुधन पाठक) ले गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि आर्थिक सहयोग गरेका छन् । आर्थिक मात्र नभई श्रमदानका लागि समेत आफु र आफु आवद्ध रहेको जेष्ट बचत तथा ऋण सहकारीसँग समेत तयार रहेको उनले प्रतिबद्धता जनाएका छन् ।

रिजु पौडेलसँग बैवाहिक सम्बन्धमा गाँसीएको एक वर्ष पुरा भएको अवसरमा धुर्मुस सुन्तली फाउण्डेशनलाई ५० हजार १ रुपैँया सहयोग गरेका हुन् । गिरान्चौर एकिकृत बस्ती निर्माणमा आर्थिक सहयोग गर्ने सितेबा पहिलो कलाकार भएका छन् ।

अन्य कलाकारहरुबाट पनि सहयोगको प्रतिबद्धता आइरहेको धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ । गि

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१