राई म्युजिक भिडियोको छायांकनमा व्यस्त

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ बैशाख २०७३, शुक्रबार १६:०३

रेकाठमाडौँ ।  १ दशकदेखि  गुरु ओमप्रकाश राई र भोला राई संग शास्त्रिय संगीतको अध्ययन गरिरहेका अमरदह, मोरंगका बिगत राईको पहिलो सांगीतिक कोशेली बजारमा आउदै छ  ।  पुर्वान्चल म्युजिक कम्पनीको प्रस्तुति रहेको बिगतमा आधुनिक सुगम संगीतका कुल ५ गित रहेका छन  भने चाडै नै एल्बम विमोचनको तयारीमा रहेका राई अहिले म्युजिक भिडियोको छायांकनमा व्यस्त छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१