मेसीको फ्यान पाँच वर्षे मुर्ताजा देश छाड्न बाध्य

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ बैशाख २०७३, बिहीबार ०९:४७
मेसीको फ्यान पाँच वर्षे मुर्ताजा देश छाड्न बाध्यकाठमाडौं । फुटबल खेलाडी नियोनल मेसीको नाम अंकित सर्ट लगाएका फोटोका कारण विश्वभर भएका एक पाँच वर्षे अफगान बालक सपरिवार भागेर पाकिस्तान छिरेका छन् । मूर्ताजा अहमदीका पिताले लगातार अपहरणको धम्कीसहित एक समूहले पैसाले मागेपछि आफूहरु भागेको बताए ।
 
निलो धर्के पलाष्टिक ब्यागबाट बनाइएको सर्ट पहिरेको फोटोका कारण मुर्ताजा निकै चर्चित भए । त्यो थाहा पाएर अर्जेन्टिनी फुटबलर सुपरस्टार मेसीले उनलाई आफ्नो हस्ताक्षरयुक्त दुई थान जर्सी र एक फुटबल उपहार पठाए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१