सुन्दर युवतीहरु हेर्न को चाहदैन । सकेसम्म आफ्नो जीवनसाथी बनाउन पनि हरेक युवा हरदम तयार रहेका हुन्छन् । सुन्दर युवतीका बारेमा विभिन्न कवि, सायर तथा गजलकारहरु शब्द मार्फत त्यसै तारिफ गरेका होइनन् । भन्निछ सुन्दरता आँखाको बुझाइ हो तर कतिपयका लागि यो अर्थ लागु नहुन पनि सक्छ । विश्वका यस्ता १० राष्ट्रहरु छन् ती देशमा युवतीको सुन्दरताबारे केहि फोटोहरु खोजेका छौ। सुन्दरताको आधारमा हेरौ कुन कुन १० राष्ट्रमा छन् त विश्वकै सवैभन्दा सुन्दर युवतीहरु :
१०. फिलिपिन्स
९.ब्रिटेन
८. अमेरिका/क्यानडा
७.डच
६. इटाली
५. भेनेजुएला
४.रसिया
३. युक्रेन
२.ब्राजिल
१. टर्की
प्रतिक्रिया