मट्टीतेल खन्याएर श्रीमतीको हत्या गर्ने पक्राउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ बैशाख २०७३, मंगलवार १३:४५
हत्यादैलेख २१ बैशाख । आफ्नै श्रीमतीको शरिरमा मट्टितेल खन्याई आगो लगाएर हत्या गरेको आरोपमा दैलेख रातोमाटे–१ बस्ने राजु नेपालीलाई प्रहरीले पक्राउ गरेको छ। जलेर गम्भीर घाइते भएकी अनिशालाई स्थानीय अस्पताल हुँदै वैशाख १७ गते थप उपचारको लागी शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं लगिएकोमा सोमबार उपचारको क्रममा उनको मृत्यु भएको थियो।
नेपालीले गत वैशाख १५ गते आफ्नै १९ वर्षीया श्रीमती अनिशा नेपालीको शरीरमा मट्टितेल खन्याई आगो लगाएका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१