कक्षा १२ को परीक्षा सुरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० बैशाख २०७३, सोमबार १४:५३
कक्षा १२ को परीक्षा सुरुभक्तपुर ।  आजबाट देशभर  कक्षा १२ को परीक्षा सुरु भएको छ । उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमीले देशभर कुल ९२१ परीक्षा केन्द्रमार्फत बिहान ७ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन गरेको छ ।  परीक्षामा तीन लाख ४६ हजार ४२७ जना परीक्षार्थी सहभागी हुनेछ 
वैशाख ३१ गतेसम्म सञ्चालन हुने परीक्षामा कुल ८२ वटा विषयको परीक्षा हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१