पत्रकार कनकमणि दीक्षित सर्वोच्च अदालतमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० बैशाख २०७३, सोमबार १४:४६

????

काठमाडौँ ।   पत्रकार कनकमणि दीक्षितलाई आज सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । अकूत सम्पत्ति जोडेको आरोपमा हिरासतमा लिइएका दीक्षितलाई अदालतको आदेशअनुसार सर्वोच्च अदालतमा उपस्थित गराइएको हो । अकूत सम्पत्ति जोडेको अभियोगमा अख्तियारले यही वैशाख १० गते दीक्षितलाई पक्राउ गरेको थियो ।

 
यही वैशाख १५ गते कानुनी प्रक्रिया नपु¥याई हिरासतमा राखेको भन्दै उहाँकी पत्नी शान्ता दीक्षितले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी थिइन् । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१