महिला मृत अवस्थामा भेटियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० बैशाख २०७३, सोमबार १४:३८
महिला मृत अवस्थामा भेटियोलहान, २० बैशाख । सिरहाको इनरुवा–७ स्थित गौचरमा  एक महिला मृत अवस्थामा भेटिएकी छन् ।
 
 
नाम, थर र वतन खुल्न नसकेकी ३२ वर्षीया उक्त महिलाको शबपरीक्षणका लागि उमा स्मारक अस्पताल लहान पठाइएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो । यस विषयमा थप अनुसन्धान भइरहेको उपरीक्षक केसीले बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१