तपाइले पनि एक क्लीकमै धुर्मुस सुन्तलीको गिरान्चौर बस्ती निर्माणमा सहयोग गर्न सक्नुहुन्छ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ बैशाख २०७३, आईतवार १२:२२

हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले सुरु गरेको गिरान्चौर एकिकृत नमुना बस्ती निर्माण अभियानमा सजिलै सहयोग गर्न सकिने भएको छ । विदेशमा रहेर धुर्मुस सुन्तलीको यो अभियानलाई गो फण्डमी मार्फत एक क्लीकमै सहयोग गर्न सकिने भएको हो । देशनिर्माण हामी सबैको अभियाननारासहित सुरु भएको सिन्धुपाल्चोक गिरान्चौर एकिकृत नमुना बस्ती निर्माणका लागि सहयोग गर्न चाहानेहरुलाई सजीलो बनाउन र नयाँप्रविधिको उपयोग गरिएको धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ । धुर्मुस सुन्तलीको बस्ती निर्माण अभियानमा सघाउन

https://www.gofundme.com/274vdtqc)
यो लिंकमा क्लीक गरि आफुले चाहे जति सहयोग गर्न सकिनेछ । विशेषत युरोपेलीमुलुकमाभएका नेपाल प्रेमीदाजुभाई तथादिदीबहिनीहरुको सजीलोको लागि यो व्यवस्थागरिएको हो ।

https://www.gofundme.com/274vdtqc

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१