४८६ केजी तौलका कारण ७ वर्ष आफ्नै घरमा नजरबन्दमा परेपछि

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ बैशाख २०७३, शुक्रबार १६:२९
fat-manएजेन्सी । ५ फुट ७ इन्च उचाई भएका पैट्रिक जुएलको तौल बढ्दै गएर ४८६ केजी भयो । त्यसपछि उनी परजिवि जस्तै भए । आँफुले केही पनि गर्न नसक्ने, ओछ्यानमा मात्रै थलिदै गए ।
 
तौल बढ्नु अघि उनी बेलायतको एउटा रेष्टुरेष्टमा म्यानेजरको रुपमा काम गर्थे । उनी आँफै हिँडडुल गर्न नै नसक्ने अवस्था आएपछि उनलाई कम्तिमा पनि ४ जना मानिसहरु चाहिन थाले कहीँ लैजान ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१