गायिका मिलन अमात्य म्युजिक भिडियोमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ बैशाख २०७३, शुक्रबार ०६:२९
काठमाडौँ ।  गायिका मिलन अमात्य म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । आफ्नै नयाँ एल्बम विश्व सुन्दरीमा उनले अभिनय गरेकी हुन्। गोपी दाहालको शब्द र राजन शिवाकोटीको संगीत रहेको सो गीतमा उनले छमछमी नाचेकी छिन्।
विष्टको कोरियोग्राफी रहेको उक्त म्युजिक भिडियोको छायांकन हरी हुमागाईंले गरेका हुन् । निशान घिमिरेले सम्पादन गरेका छन् । गाउनेसँगै आफ्नौ नाँच्ने इच्छा पनि पूरा भएको उनले बताईन । सो गीतमा नाच्न उनले ५ महिनादेखी तयारी गरेकी थिईन ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१