जाजरकोट,१५ बैशाख । सल्यान शारदा नगरपालिका–११ हिवल्चास्थित बागमारेका ४५ वर्षीया बालिका बस्नेत र छोरा १२ वर्षीय नवीन बस्नेतको जङ्गलमा लागेको आगो नियन्त्रण गर्ने क्रममा गएराति जलेर ज्यान गएको हो ।
एक हप्तादेखि जङ्गलमा लागेको आगो गाउँमा पस्न थालेपछि नियन्त्रण गर्न जाँदा आमाछोराको ज्यान गएको हो ।
प्रतिक्रिया