दाँतको रोगलाई सामान्य नठान्नुस ,ज्यानै जान सक्छ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ बैशाख २०७३, मंगलवार १२:०५
काठमाडौँ । तपाईको दाँत दुख्छ, गिजा सुन्निने हुन्छ वा किराले खाएको छ वा पिप आउने र मुख गन्हाउने समस्या छ भने बेलैमा सचेत हुनुहोस् त्यसको असर दीर्घकालका लागि घातक हुन सक्छ ।teeth pain
 
जुनसुकै उमेर समूहका लागि दाँत सफा र स्वस्थ हुनु आवश्यक हुन्छ । दाँत सफा राख्ने कुरालाई कसैले पनि लापर्बाही गर्न नहुने चिकित्सकको भनाइ छ ।
 
 यदि दाँतको समयमै उपचार हुन नसके दाँत निकाल्नुको विकल्प रहँदैन । आरसिटी भनेको सङ्क्रमित दाँत रोगीलाई गरिने अन्तिम उपचार पद्धति हो
 
बिहान र बेलुका गरी दैनिक दुई पटक दाँत माँझ्ने गर्नाले दाँतको सतहमा विभिन्न ब्याक्टेरिया जम्न पाउँदैन । माउस वास को प्रयोगले गिजाको समस्या तथा किरा लाग्ने सम्भावनालाई कम गर्न सहयोग पुग्छ ।
 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१