मलाईकाको घरमा आधारातमा किन पुगे अर्जून कपुर ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ बैशाख २०७३, सोमबार २०:०२

अर्जून कपुरबैशाख । यस बर्ष बलिउडमा मलाईका अरोरा (मुन्नी बदनाम हुई डार्लिङ तेरे लिएकी आइटम डान्सर ) र अरबाज खानेको डिभोर्सले हंगामा मच्चायो । मलाईका बस्ने घरमा मध्यरातमा अर्जुन कपुर त्यही देखिए पछि उनीहरु बिचको सम्बन्धलाई उदाङ्गो पारिदिएको छ । मलाईका छोरा अरहानको साथमा मुम्बइमा बस्न थालेकी छिन् । आधी रातमा मलाईकाको घरमा पुगेका अर्जुन विहान सोही ठाउँबाट निक्लेको देखिएको छ । उनीहरुले धेरै समयसम्म लुकाउन खोजेपनि अन्तत सार्वजनिक भयो । अहिले मलाईका छुट्टै बस्न थालेकी छिन् । उनीहरुको डिभोर्स हुनुमा अर्जुन कपुरसँगको बढ्दो नजिक पनलाई पनि अड्कलबाजी गरिएको थियो । स्पोटव्बाईको रिपोर्ट अनुसार उनीहरु बिचको अफयेर नै रहेको खुलेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१