विभिन्न अध्ययनबाट महिलाको वक्षस्थल सम्बन्धि १० रोचक तथ्य यस्तो रहेछ !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ बैशाख २०७३, सोमबार १९:४२

Breast_Freinds-e1433802926295-750

पुरुष र महिला विपरित लिङगबीच आर्कषण हुनु कुनै अनौठो कुरा होइन । यसलाई प्राकृतिक गुणका रुपमा लिइन्छ । महिलाहरु पुरुषको विभिन्न सारीरिक पक्षबाट आकर्षित भएजस्तै पुरुषहरुपनि महिलाको वक्षस्थलबाट आकर्षित हुन्छन् । यसलाई अस्वभाविक मान्न सकिन्न ।

विभिन्न संस्थाहरुले गरेको अध्ययनमा प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गरेको बताइएको छ । यस अर्थमा वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग नै हो भनिन्छ । वक्षस्थलले महिलाको शौन्दर्यलाई थप सुन्दर बनाउने बताईन्छ ।

यस विषयमा विभिन्न अध्ययनले महिलाको वक्षस्थलसम्बन्धी केही तथ्यहरु सार्वजनिक गरेका छन् । जुन यस प्रकार छ ः

१. महिलाहरुको दुई वक्षस्थल मध्ये बायाँको वक्षस्थल दायाँको भन्दा केही ठूलो हुने गर्छ । दुई वक्षस्थल कहिल्यै पनि एउटै साइजको नहुने अध्ययनको दावी छ । यस्तै, निप्पलको आकार पनि फरक फरक हुने गर्छ भने दिशा समेत फरक÷फरक हुने गर्छ ।

२. महिलाको वक्षस्थलको वरीपरी रौहरू हुने पनि अध्ययनले बताएको छ । महिलाको शरिरको रंग अनुसार नै स्तन वरपरको रंग फरक हुने बताइएको छ ।

३. महिलाहरूको वक्षस्थलको तौल औसत ०.५ किलो ग्राम हुन्छ । अध्ययनका अनुसार महिलाहरुको वक्षस्थलमा उनीहरुको शरिरमा हुने चिल्लो पदार्थको ४÷५ प्रतिशत बोसो रहेको हुन्छ । महिलाको वक्षस्थल उमेर बढ्दै जाँदा बढ्दै जान्छ र बोसोको मात्रा पनि बढ्दै जान्छ ।

४. विश्वका करिब २० लाख महिलाले आफ्नो वक्षस्थलको शल्यक्रिया गरी वक्षस्थलको आकारलाई ठुलो बनाएका छन् ।

५. महिलाहरूको वक्षस्थल सामान्य अवस्थामा भन्दा रिसाएको बेला ठुलो हुने अध्ययनकर्ताहरू बताउँछन् । उनीहरूका अनुसार महिलाहरू रिसाएको बेला महिलाको वक्षस्थल समेत फुक्ने गर्छ ।

६. हिड्दा होस् या जगिङ गर्दा या त कुनै काम गर्दा महिलाहरुको स्तन बढी नै उफ्रने गर्छ । यसले महिलाहरुलाई थप स्वास्थ्य समस्या उत्पन्न गराउन सक्ने बताइएको छ । यसले महिलालाई वक्षस्थल दुखाई समस्या बढाउने हुनाले महिलाले भित्रि वस्त्र ठिकसँग प्रयोग गर्नु उपयुक्त हुने सल्लाह चिकित्सकहरुको रहेको छ। उनीहरूले यदी भित्री वस्त्र मिलाएर लगाउने हो भने स्तनको दुखाईबाट बच्न सकिन्छ ।
७. महिलाको अन्तरवस्त्र बिक्रि गर्ने कम्पनी इन्टीमेसीद्धारा गरिएको सर्भेका अनुसार ४८ प्रतिशत महिलाहरु आफ्नो खास वक्षस्थलको साइज भन्दा १ वा २ इन्च ठूलो ब्रा लगाउँछन् । ८५ प्रतिशत महिलाले गलत साइजको ब्रा लगाउँछन् ।

८. सन् २००६ मा गरिएको एक सर्भेक्षण अनुसार ८२ प्रतिशत युवतीहरु वक्षस्थलको स्पर्शबाटै यौन सम्बन्धका लागि उत्तेजित हुने गर्छन् ।

९. क्यानडामा गरिएको शोधका अनुसार स्तन प्रत्यारोपण गराउने महिलाहरुमा आत्महत्या गर्ने जोखिम ७३ प्रतिशत बढि हुन्छ ।

१०. साइकोलोजी टुडे पत्रिकाले गरेको सर्भेक्षणका अनुसार गरीब पुरुषहरुले ठूलो वक्षस्थल भएका महिलालाई मन पराउँछन् भने धनी पुरुषहरुले सानो वक्षस्थल भएका महिला रोज्छन् । खबर डबली बाट साभार

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१