यस्तो छ सुनले बनेको प्लेन ,विश्वका विभिन्न अर्बपति आफ्ना अनौठा शौख

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ बैशाख २०७३, सोमबार १०:५६

विश्वका विभिन्न अर्बपति आफ्ना अनौठा शौखका कारण निकै प्रख्यात छन्। यी अर्बपति आफ्नो शौख पुरा गर्न करोडौँ रुपैयाँ खर्च गरिरहेका हुन्छन्। यस्तै शौखिन अर्बपति हुन ब्रुनाईका राजा हसनल बोलकिया। उनको शाैखको एक उदाहरण उनको बोइङ हो।
उनले करिब ४० करोड डलरमा बोइङ ७४७ खरिद गरेका थिए। पछि उनले यसमो भित्रीभाग रिडिजनइन गरे। यसमा सोलिड गोल्ड र क्रिस्टलका वास बेशिन लगाइएका छन्। यस कार्यमा उनको करिब १२ करोड डलर खर्च भएको थियो। उनी यसै प्लेनमा यात्रा गर्छन्।
उनको बोइङ ७४७ का केही तस्विरः
सेतिपाटीबाट

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१