ग्यासको माग र आपूर्तिबीच ६० हजार टनको ग्याप

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ बैशाख २०७३, सोमबार ०७:२६
gyasकाठमाडौँ ,१३ बैशाख । खाना पकाउने ग्यासको माग र आपूर्तिबीच ६० हजार टनको ग्याप छ। कारोबार दैनिकमा समाचार छ।
पाँच महिना लामो नाकाबन्दीले खाजी भएका अधिकांश सिलिन्डर रिफिलिङ गर्न सामान्य दिनको तुलनामा बढी ग्यास आवश्यक भएपनि आपूति नबढ्दा ग्याप देखिएको हो।
इन्डियन आयल कर्पोरेसनबाट नेपालका लागि मासिक २९ हजार ४ सय १६ टन ग्यास आपूर्ति गर्न सक्ने कोटा छ। यो कोटा सामान्य अवस्थाका लागि तय गरिएको हो।

प्रतिक्रिया