पूर्व प्रधानमन्त्री बानहार्न सिल्पा आचाको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ बैशाख २०७३, आईतवार ०६:५७

थाइल्यान्डका पूर्व प्रधानमन्त्री बानहार्नबैंकक  ।
थाइल्यान्डका पूर्व प्रधानमन्त्री बानहार्न सिल्पा आचाको शनिबार मृत्यु भएको छ । उनको ८३ वर्षको उमेरमा दमको रोगबाट मृत्यु भएको बताइएको छ । उनले सन्। १९९५ मा चार्ट थाई पार्टीको तर्फबाट प्रधानमन्त्रीको पदमा विजय हासिल गरेका थिए  ।

सन् १९९५ मा भएको निर्वाचनमा बानहार्न थाइल्यान्डको २१ औँ प्रधानमन्त्रीमा नियुक्त भएका थिए । बैंककबाट करिब १ सय किलोमिटर उत्तरपश्चिममा पर्ने सुपानबुरी प्रान्तमा उनको निवास रहेकोछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१