सलमान खान विबादमा तानीएपछि उनको सुरक्षा व्यबस्था कडा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ बैशाख २०७३, आईतवार ०६:४९

सलमान खानएजेन्सी । पछिल्लो समय चलचित्र सुल्तानको छायांकनका क्रममा रहेका बलीउड अभिनेता सलमान खान सोही चलचित्रका कारण पटक पटक विबादमा तानीएपछि उनको सुरक्षा व्यबस्था कडा पारीएको छ ।

वर्ष २०१६ को ईदमा रिलिज हुने तयारीमा रहेको सुल्तानकै छायांकनका क्रममा सलमान खानले एक फोटोग्राफरलाई धम्क्याएको आरोप लागेको छ ।
सलमान र चलचित्र यूनिटका अन्य सदस्यहरुलाई मध्य नजर गर्दै भारत उत्तर प्रदेशको मुजफ्फरनगरमा सुल्तानको छायाँकन स्थलमा नै १ हजार भन्दना बढी प्रहरी खटाइएको भारतीय मिडियाले उल्लेख गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१