विश्वका एक सय ७० राष्ट्रहरुले गर्ने भए पेरिस सम्झौता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० बैशाख २०७३, शुक्रबार १८:१०

onlineअन्तराष्ट्रिय पृथ्वी दिवस २०१६को सन्दर्भ पारेर विश्वका एक सय ७० राष्ट्रहरुले पेरिस सम्झौता गर्ने भएका छन् । अमेरिकाको न्यूयोर्क स्थित यूएनको मुख्यालयमा भेलामा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नेपालको तर्फबाट प्रतिनिधित्व गर्नुभएको छ । यो संझौतालाई दिगो विश्व र पर्यावरणमैत्री वातावरण निर्माणमा योगदान पुग्ने महत्वपूर्ण दिनको रुपमा हेरिएको छ । एनसीसीएसपीका परियोजना प्रबन्धक नरेश शर्मा दिगो विकास लक्ष्य प्राप्ति विषयक संबादमा सहभागी हुनुभएको छ । विश्व पृथ्वी दिवश विश्वभरिनै विभिन्न कार्यक्रम गरी मनाइदै छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१