नेपाल टेलिकमको एडीएसएल सर्भर ह्याक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ बैशाख २०७३, बिहीबार १६:१८
काठमाडौं । ह्याकहरुको एउटा समूहले नेपाल टेलिकमको एडीएसएल सर्भर ह्याक गरेको छ । ह्याकरहरुले नेपाल टेलिकमले ग्राहकलाई दिएको एसएसआईडी र पासवर्ड ह्याक गरेको दाबी गरेका हुन । ह्याकरहरुको उक्त समूहले नेपाल टेलिकमका ४७ हजार ३ सय टीपी–लिंक राउटर ह्याक गरेको बताएको छ ।ntc
केही समय अघि २ सय वटा सरकारी वेभसाइटहरु ह्याक गरेको अभियोगमा महानगरिय प्रहरीको अपराध अनुसन्धान महाशाखाले १८ वर्षीय विकास पौडेललाई पक्राउ गरेको थियो । सरकारको कमजोरी देखाउँदै ह्याकरहरुले सरकारी वेभसाइटहरु ह्याक गरिरहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१