तपाईको भाग्य चम्किएन, नआत्तिनुहोस् यी वर्षहरुमा चम्किनसक्छ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ बैशाख २०७३, बिहीबार ०५:०२

rashiमानिसहरु मेरो भाग्य कहिले चम्किन्छ भनेर सधै आफैसँग प्रश्न गरिरहन्छ ?कसैको भाग्य बेलैमा चम्किन्छ त कसैको समय लाग्छ । भृगु संहितामा उल्लेख गरिएको छ की कुण्डलीको पहिलो भावको स्थितीबाट भाग्योदयका बारेमा जानकारी पाउन सकिन्छ । कथमकदाचित् तपाईंको भाग्य चम्किाहाल्यो भने पनि कुण्डलीले त्यसलाई लुकाउन सक्दैन । कारण तपाईंको राशी अनुसार पनि भाग्योदयको फल जान्न सकिन्छ ।   मेष राशि– यो राशि हुनेहरुका लागि १६, २२, २८, ३२ र ३६ बर्षमा भाग्योदय हुन्छ ।   वृष राशि– यो राशि हुनेहरुका लागि २५, २८, ३६ वा ४२ बर्षमा भाग्य चम्किने हुन्छ ।   मिथुन राशि– यो राशि हुनेहरुका लागि २२, ३२, ३५, ३६ र ४२ औं बर्ष शुभ मानिन्छ ।   कर्कट राशि– यो राशि हुनेहरुका लागि १६, २२, २४, २५, २८ र ३२ बर्षमा भाग्योदय हुन्छ ।   सिंह राशि– यो राशि हुनेहरुका लागि १६, २२, २४, २६, २८ र ३२ औं बर्षहरु शुभ मानिन्छन् ।   कन्या राशि– यो राशि हुनेहरुका लागि १६, २२, २५, ३२, ३३, ३५ र ३६ औं बर्षहरुमा भाग्योदय हुन्छ ।   तुला राशि– यो राशि हुनेहरुका लागि २४ बर्षमा भाग्यादय हुन्छ । यदी २४ बर्षको उमेरमा नभए २५, ३२, ३३ वा ३५ बर्षलाई शुभ मानिन्छ ।   वृश्चिकराशि– यो राशि हुनेहरुका लागि २२, २४, २८ वा ३२ बर्षमा भाग्योदय हुन्छ ।   धनु राशि– यो राशि हुनेहरुका लागि १६, २२ वा ३२ औं बर्षमा भाग्योदय हुनेछ ।   मकर राशि – यो राशि हुनेहरुका लागि २५, ३३, ३५ वा ३६ बर्षमा भाग्योदय हुनसक्छ ।   कुम्भ राशि – यो राशि हुनेहरुका लागि २५, २८, ३७ वा ४२ बर्ष शुभ मानिन्छ ।   मीन राशि – यो राशि हुनेहरुका लागि १६, २२, २८ र ३३ बर्षमा भाग्योदय हुन्छ ।   नोटः कुण्डली अनुसार ग्रहको चाल बदलिएमा यो फलादेश पनि परिवर्तन हुनसक्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१