बायाँ फर्केर सुत्नुका फाइदै फाइदा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ बैशाख २०७३, बुधबार १४:३३

स्वास्थ्य टिप्स । हाम्रो स्वास्थ्यमा कसरी सुत्ने भन्ने कुराले पनि निकै भूमिका खेलेको हुन्छ । बायाँपट्टि फर्केर सुत्नु तपाइँको लागि निकै फाइदाजनक मानिन्छ । तल जान्नुहोस: यसरी सुत्दा के-के फाइदा छ :sleeping position

१) यसरी सुत्दा बायाँ साइडमा हुने डाईजेस्टिभ एन्जाइम बनाउने पेन्क्रियाजले राम्रो काम गर्ने मौका पाउँछ ।

२) सरिरबात टक्सिन्स र हानिकारक पदार्थ लसीकातान्त्र (Lymphatic System) मार्फत बाहिर निस्कन्छ । यसले तपाईलाई रोगसँग लड्ने क्षेमता बढाउँ मद्धत गर्छ ।

३) यसरी सुत्दा रगत र अक्सिजनको सर्कुलेसन ठिक तरिकाले हुन्छ ।

४) हाम्रो मुटु सरिरको बायाँपट्टि हुन्छ । यसरी सुत्दा मुटुलाई आफ्नो काम गर्न सहज हुन्छ ।

५) यारी सुत्दा पेटमा हुने एसिडको थैली मुखपट्टि आउन पाउंदैन । यसको कारण एसिडिटी र पेट दुख्ने जस्तो समस्या हुन्न ।

६) यसरी सुत्दा कलेजोलाई काम गर्न निकै सहज हुन्छ । कलेजोमा फ्याटको मात्रा कम हुने हुँदा बिभिन्न रोगबात पनि बच्न सकिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१