तेस्रो लिङ्गीहरु यौन चाहना कसरी पूरा गर्छन् ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ बैशाख २०७३, बुधबार ०७:१४
lingaकाठमाडौं । तेस्रो लिङ्गीहरुलाई पनि यौन हुन्छ र यौन चाहानाका आधारमा यौन क्रियाकलाप महिलाले महिला सँगै गर्नेलाई लेस्बियन र पुरुष भएर पुरुषसँगै यौन सम्पर्क गर्ने व्यक्ति गे लाई समलिङ्गी भन्दछन् । साथै आफ्नो लिङ्ग भन्दा विपरीतको हाउभाउ तथा कपडा प्रयोग गर्ने , जन्मिदाको लिङ्गलाई परिवर्तन गर्ने समुहलार्य तेस्रो लिङ्गी समुह भित्र राखेका छन् ।
 
तेस्रो लिङ्गीहरुले एकले अर्काको अङ्ग चलाएर , सुम्सुम्याएर ,चुम्बन गरेर, मुख मैथुन वा मुदद्धार मैथुन गरेर तथा यौन खेलौनाको प्रयोग गरेर तेस्रो लिङ्गीहरुले यौन इच्छा पुरा गर्छन ।
 
– फरसी नेटवर्क बाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१