नामिबिया विरुद्धको नेपालको अन्तिम खेल (लाईभ हेर्नुस )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ बैशाख २०७३, सोमबार ११:४७

काठमाडौ, ६ बैशाख । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्र्तगतको नामिबिया विरुद्धको अन्तिम खेलमा नेपाल अहिले फिल्डिङमा छ । टस जितेर नेपालले फिल्डिङ रोजेको हो । पहिलो खेल जितेको नेपाल दोस्रो खेल पनि जित्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियालाई दोस्रो खेलमा पनि पराजित गर्न सके पपुवा न्युगिनीलाई उछिन्दै नेपाल थप एक स्थान माथि उक्लनेछ । यही पपुवा न्युगिनीसँग नेपालले नोभेम्बरमा यूएईमा दुवै खेल हारेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१