वाईसिएल संगठन विस्तार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ बैशाख २०७३, सोमबार ०८:११

काठमाडौ ६ बैशाख ।  एमाओबादी भातृ संगठन योङ्ग कम्युनिष्ट लिग काठमाडौ क्षेत्र नंवर ४ अन्तगर्त वडा नंवर १ को भेला सम्पन्न भएको छ । आईतबार नक्साल स्थित सामुदायिक भवनमा आयोजित भेलाले ९ सदस्यिय कार्यसमिति चयन समेत छ ।
एमाओबादी काठमाडौ जिल्ला कमिटि सदस्य तथा महानगर कमाण्ड सदस्य शषि पाण्डेको प्रमुख आतिथ्य तथा जिल्ला कमीटि सदस्य शिशिर लामाको विषेश आतिथ्यतामा थियो । कार्यक्रममा वाईसियल जिल्ला कमीटि सदस्य तथा क्षेत्र नंवर ४ का संयोजक नवनि वुढाथोकीले आफ्नो सगठन पार्टीको दबाबमा नबसी सामााजिक कार्यमा कृयाशिल हुने बताए । उनले भ्रष्टचार, तस्करी र कालाबजारी नियन्त्रण वाईसिलको पहिलोकाम हुने दावी समेत गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१