नामिवियाविरुद्धको नेपालको खेल हेर्न प्रधानमन्त्री कीर्तिपुर मैदानमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ बैशाख २०७३, सोमबार ०९:४९

नेपाल र नामिबियाबीचको क्रिकेट हेर्न प्रधानमन्त्री केपी शर्मा ओली सोमबार कीर्तिपुरस्थित क्रिकेट मैदान पुगेका  छन् ।

पहिलो खेलमा अनुपस्थित भएका प्रधानमन्त्री ओली सोमबारआज  हुन लागेको नामिवियाविरुद्धको दोस्रो खेल हेर्न कीर्तिपुरस्थित क्रिकेट मैदान पुगेका हुन्। उनी क्रिकेट मैदान पुगेर नेपाली टोलीका खेलाडीहरुसँग हात मिलाउँदै जितका लागि शुभकामना समेत दिए।
यसअघि शनिबार भएको खेलमा नेपालले नामिबियालाई पाँच विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१