‘बुद्ध वर्न इन नेपाल’को ट्रेलर सार्वजनिक (भिडियो)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ बैशाख २०७३, आईतवार १६:०३

काठमाडौं । फिल्म बुद्ध बर्न इन नेपालको ट्रेलर सार्वजनिक गरीएको छ ।

अभिनेता रमित ढुंगाना अमेरिका बस्दा बुद्धको जन्मबारे भ्रम सुनेपछि उनले लेखेको कथामा फिल्म निर्माण भएको हो। फिल्मका निर्माता तथा अभिनेता पनि ढुंगाना नै हुन् ।

ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा रमितका अलावा अशिष्मा नकर्मी, मिथिला शर्मासहित अमेरिकी कलाकार न्याथ्ली र क्यात्रिन मार्चलगायतले अभिनय गरेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१