मिडिया नेपाल सुर्खेतको अध्यक्षमा गौतम

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ बैशाख २०७३, शनिबार १३:४१
सुर्खेत ।  रामकृष्ण गौतमको अध्यक्षतामा मिडिया नेपाल सुर्खेत शाखा गठन भएको छ । यो संगठन राष्ट्रबादी पत्रकारहरुको संगठनको रुपमा चिनिएको पत्रकारको संगठन हो । गौतमको अध्यक्षतामा ७ सदस्यीय समिति गठन भएको हो । उपाध्यक्ष खगेन्द्रअधिकारि ,सचिब प्रेम बिसी, कोषाध्यक्ष गणेश बिक ,सदस्यमा बसन्त बिसी सागर बिसी र सुजन थापा रहेका छन् ।
मिडिया नेपालका केन्द्रीय अध्यक्ष गोपाल पौड्यालले भने हामीले १ महिना भित्र २० जिल्ला शाखा गठन गर्ने तयारीमा छौ र हालसम्म ५ जिल्ला गठन भैसकेको छ अबको केहि दिनमा अन्य जिल्ला गठन हुने जानकारी गराए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१