चीनको ग्वाङकोङमा ‘ग्यान्ट्री भत्किँदा १८ को ज्यान गयो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ बैशाख २०७३, बिहीबार १४:३४

चीन । दक्षिण चीनको ग्वाङकोङ प्रान्तमा ‘ग्यान्ट्री’ पुलजस्तो संरचना भत्किँदा १८ जनाको ज्यान गएको छ । बुधबार उद्योगको भवनमा वारपारका लागि निर्माण गरिएको ग्यान्ट्री दुईतले कच्ची भवनमा परेको र त्यसभित्र रहेका १८ जनाको ज्यान गएको हो ।china

दुर्घटनामा ८८ जना भवनबाट भागेर उम्कन सफल भएका बताइएको छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१