बिएड प्रथम वर्षको परीक्षाफल प्रकाशित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ बैशाख २०७३, बिहीबार १३:२८

काठमाडौँ  २ बैशाख  ।  त्रिभुवन विश्वविद्यालय अन्तर्गतको बिएड प्रथम वर्षको परीक्षाफल प्रकाशित भएको छ। tu

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले गत २०७२ साल असोज तथा मङ्सिर–पुस महिनामा सञ्चालित शिक्षाशास्त्र सङ्कायतर्फ तीन वर्षे स्नातक तह प्रथम वर्षको परीक्षाको परीक्षाफल बिहीवार प्रकाशन गरेको हो।

परीक्षाको परीक्षाफल वेवसाइट www.tu.net.np मा हेर्न सकिनेछ। यस्तै नेपाल टेलिकमको १६०२ मा डायल गरी थाहा पाउन सकिनेछ।

प्रतिक्रिया