हिमालय टेलिभिजनमा आउने Apno Nepal Apno Gaurab ले मनायो यसरि नया बर्ष २०७३ (फोटो फिचर सहित )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ बैशाख २०७३, बुधबार ०८:२९
   दयारामकाठमाडौँ । हिमालय टेलिभिजनमा आउने Apno Nepal Apno Gaurab कार्यक्रमका संचालक दयाराम अग्रवाल र अन्य केहि संस्था र व्यक्तिहरुको सहयोगमा नयां बर्ष २०७३  लाई छुटै प्रकारले स्वागत गरेका छन् । काठमांडौमा रहेका आठ बिभिन्न बाल गृहमा आश्रित करीब २५० बालबालिकाहरुसंग नया बर्ष मनाएको कार्यक्रमका संचालक दयाराम अग्रवालले जनाएका छन् ।
 नायक राजेश हमालको  प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बालबालिकाहरुकालाई नया बर्षको उपहार समेत बितरण गरिएको थियो ।dddddd

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१