२०७२ मा एडेक नेपाल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ बैशाख २०७३, बुधबार ०८:११

a  सामाजिक अभियानमा आफुलाई सदा अगपंक्तिमा राख्न तयार रहने एडेक नेपालले वैशाखको सुरुवातमै १५ जना वालवालिकाहरुलाई सडकवाट स्कुल अभियान शुरु गरयो । वाकी १० जना अतिविपन्नहरुलाई विद्यालय जादा आवस्यक सम्पूर्ण तयारीमा सहयोगी भूमिका निर्वाह गर्न सफल हुंदै गर्दा वैशाख १२ मा आएको महाविनाशकारी भुकम्पले गर्दा हामो जीवन तहस नहस भएकोले त्यसमा तत्काल उद्धार, राहात र पुर्नस्थापनामा आफुलाई उभ्याएको थियो । विभिन्न संस्थासंगको सहकार्य तथा समन्वयमा सिन्धुपाल्चोक, काभेपलान्चोक, नुवाकोट, काठमाडौका विभिन्न स्थानमा राहात र पुनस्थापनामा खटिएको थियो । aaकाठमाडौको गोर्कणमा भुकम्पको मनोवैज्ञानिक त्रासवाट मुक्त गराउन ६५ जना वालवालिकाहरुलाई १५ दिने मनोसामाजिक तथा मनोपरामर्शमुलक शिविर को आयोजना गरिएको थियो । भुकम्पवाट जोगिन खडा गरिएका अस्थायी शिविरहरुमा विभिन्न संसथासंग मिलेर शिविर सरसफाई कार्यक्रम आयोजना गरिएको थियो । सिन्धुपाल्चोकको थाङपाल्धाप स्थित दलित वस्ती मा अस्थायी टहरा निर्माणका लागि आर्थिक सहयोग संकलन गरि टहरा निर्माण गरियो । यी वाहेक एडेक नेपालले सडक , असहाय तथ अनाथ वालवालिकाको लागि आफनो नियमित कार्य गदै आएकोमा गोर्कणमा विपन्न महिलाहरुको लागि व्यवासायिक सीप विकास तालिम केन्दको पाविधिक सहयोगमा ६ महिने सिलाई कटाई तालिम संचालन समपन्न गरयो । आगामी दिनमा अझै शसक्त ढंगवाट अघि वढने पतिवद्धताका साथ यहाहरुको साथ र सहयोगको अपेक्षाका साथ नया वर्ष २०७३ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ! aaa

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१