धाबक संजय पण्डित द्वारा नया वर्ष को उपहार प्रदान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० चैत्र २०७२, मंगलवार १०:००

panditकाठमाडौँ | नया वर्ष २०७३ को उपलक्ष्यको अबसरमा प्राण घातक हिमाल भनेर चिनिने मनास्लु ,सगरमाथा लगायत विश्वका चर्चित पर्बतहरु अफ्रिकाको किलिमन्जारो , यूरोपको एल्ब्रुस ,अस्ट्रेलियाको कोजियस्को , अमेरिकाको एकोनकगुवा , जापानको फुजी लगायतका हिमालमा हिमश्रीखलामा सफलता पुर्बक फरफराइएको खेलकुदको सर्बोच्च निकाय राष्ट्रिय खेलकुद परिषदको लोगो अंकित झन्डा रा खे प सदस्य सचिब केशब कुमार बिस्टलाइ प क्रितिमानी विश्व पर्वतारोही एबम लामो दुरीका धाबक संजय पण्डित प्रदान  गरेका छन् |उनले मंगलबार उक्त फोटो गेलरी हस्तारन्त्रण गरेका हुन् | पण्डितले आफुलाई सम्मान गर्ने रास्ट्रपति ,प्रधानमन्त्रि देखि सम्पूर्ण सम्मानित भएका क्षणहरु उक्त गेलरिमा समाबेश गरेका छन् |

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१