नेपालबाटै एमबीबीएस गरेका चिकित्सकमध्ये एक चौथाई फेल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० चैत्र २०७२, मंगलवार ०६:५०

kauncilकाठमाडौं । मेडिकल काउन्सिलको चिकित्सक दर्ता प्रमाणपत्र ९लाइसेन्स० परीक्षमा नेपालबाटै एमबीबीएस गरेका चिकित्सकमध्ये एक चौथाई फेल भएका छन् ।

काउन्सिलका अनुसार मुलुकका १५ मेडिकल कलेजबाट एमबीबीएस गरेका १ हजार ३७ चिकित्सकले लाइसेन्स परीक्षा दिएकामा ७ सय ८४ मात्र पास भए । मलुकबाटै एमबीबीएस गरेका कुल विद्यार्थीमध्ये २४ दशमलव ४ प्रतिशत फेल भएका हुन् ।

केही वर्षयता एमबीबीएस अध्ययनका लागि सहज गन्तव्य बनेको बंगलादेशबाट उत्तीर्णहरुको अवस्था झन बेहाल छ । कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१