मातृभूमिका लागि युवा अभियान नेपालको दाङमा संगठन विस्तार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० चैत्र २०७२, मंगलवार ०७:०८

ymmदाङ ।  मातृभूमिका लागि युवा अभियान नेपाल को संगठन विस्तार गर्ने क्रममा दाङमा पनि संगठन विस्तार  भएको छ । कार्यसमिति बन्नका लागि आवश्यक सदस्य पुरा भएको दाङमा यस संस्थाका केन्द्रिय सदस्य बाबुराम देबकोटा ज्यूको सक्रियतामा दाङमा संगठन विस्तार भएको हो । मातृभूमिका लागि युवा अभियान नेपालका केन्द्रीय अध्यक्ष सुनिल खड्काले २०७३ साल भित्र ७५ जिल्लामा  मातृभूमिका लागि युवा अभियानको शाखा हुने र युवा बर्गलाई रोजगार समेत प्रदान गर्न यो सस्था लागिपर्ने जानकारी दिए  ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१