मन्दिरमा आगलागी हुँदा ८६ को मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ चैत्र २०७२, आईतवार १०:५३

काठमाडौं । भारतको केरलामा एक मन्दिरमा आगो लाग्दा ८६ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उक्त आगलागीमा २०० भन्दा बढी घाइते भएको बताईएको छ  ।kerala

पेरावूरस्थित पुत्तिंगल मन्दिरमा आगलागी भएको हो । मन्दिरमा एक उत्सव चलिरहेको थियो । पटका पड्काउने क्रममा आगो लागेको बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१