बेहुली भर्जिन नभएपछि सुहागरातको दिन यसरी मारे पतिले

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ चैत्र २०७२, आईतवार ०५:४९

pakisthanसुहागरातको दिन बेहुली भर्जिन नभएको थाहा पाएपछि पाकिस्तानमा एक पतिले श्रीमतिलाई सलले घाँटीमा बेरेर मारेका छन् । जाकोबोबाद बस्दै आइरहेका २८ वर्षिय कलन्दर बक्स खोखरले १९ वर्षिय सान्जाण्डी लसहरीलाई क्रुरतापुर्वक मारेका हुन्, लसहरीे आफ्नो दुलाहाको भतिजी पनि हुन् ।

प्रहरीले कलन्दरलाई गिरफ्तार गरेको छ । उनले प्रहरीको सामु आफुले सुहागरातको दिन श्रीमतिलाई उसकै सलले बेरेर मारेको समेत स्विकारेका छन् ।

सुपरिटेन्टेड सज्जात खोखरले भने,‘कलन्दरले आफ्नी श्रीमति मारेको भनी स्विकारी सकेको छ । आफ्नी श्रीमति भर्जिन नभएको र कटनको सलवारले मारेर भागेको थियो ।’

नव विवाह गरेकी लसहरीका परिवारले लसहरी र कलन्दर घर नफर्के पनि मार्च ३० उनीहरु कलन्दरको घरमा गएका थिए । घरमा जादाँ उनीहरुले लसहरीलाई कोठमा मृत फेला पारेपछि उनीहरु प्रहरीमा उजुर गर्न गएका थिए ।

जहाँ बेहुली मारिएकी छन् त्यस स्थानमा बेहुली भर्जिन नभएर हत्या भएको भन्ने एक थरीको भनाइ रहेको छ भने अर्का थरी चाही ढिला विवाह भएका कारण दुलाहाले रिसको झोकमा बेहुलीको हत्या गरेको बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१