काठमाडौँमा ठूलो भूकम्पको धक्का !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ चैत्र २०७२, शनिबार १९:२६
bhukampaकाठमाडौँ | काठमाडौँमा भर्खर ठुलो भूकम्प गएको छ | भूकम्पको कडा धक्का महसुस भएसंगै सर्बसाधारणहरु हतास हुँदै सडकमा उत्रिएका छन् |
 
यतिखेर काठमाडौँमा निकै कोलाहल छ | एक्कासी यति ठूलो भूकम्प गएपछि जनमानसमा त्रास छाएको छ | आजक्को भूकम्पले केहि क्षेति हुनसक्ने देखाएको छ |

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१