चिट चोर्न नपाएपछि एसएलसीका विद्यार्थीले परीक्षा नै छाडे

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ चैत्र २०७२, शुक्रबार ०८:४५

चिटजुम्ला।  चिट चार्ने नपाएपछि एसएलसी परीक्षा कडा भएको भन्दै कैयन विद्यार्थीले बीचमै परीक्षा छाडेका छन् । विगतमा एसएलसी पास हुन जुम्ला जानुपर्छ भन्ने धारणालाई चिर्दै यसपटकको परीक्षामा कडाइ गरिएपछि एउटै केन्द्रका ६५ विद्यार्थीले परीक्षा छाडेका हुन् ।
खुला विद्यालयको परीक्षा केन्द्र रहेको कर्णालाी मावि अनामनगरमा परीक्षाको पहिलो दिन १ सय ९४ विद्यार्थी उपस्थित भएका थिए । ‘विज्ञान विषयका दिनदेखि यहाँका ६५ विद्यार्थीले परीक्षा बीचमै छाडेर गए’, कर्णाली माविकी केन्द्राध्यक्ष समृता बुढाले भनिन्, ‘विगतका वर्षझै परीक्षा फितलो हुने नदेखिपछि छाडेका हुन् ।’ कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१