गर्मी महिनामा छालालाई चम्कीलो बनाउने ६ तरिका

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ चैत्र २०७२, शुक्रबार ०६:३०

गर्मि१. दूधको प्रयोगले छालालाई सुख्खा हुन दिदैन । दूधमा कागतीको रस मिलाएर छालामा लगाउने हो भने छाला सुख्खा हुन पाउँदैन ।
२. दहीले अनुहारमा सफा र चम्किलोपन ल्याउँछ । यसमा एण्टिअक्सिडेण्ट र एन्टीफ्लामेट्री गुण हुन्छ जसले छालालाई चम्किलो बनाईराख्छ ।
३. मह पनि एउटा राम्रो तत्व हो जसले छालालाई चिल्लो बनाईराख्दछ । यसलाई केही समय अनुहारमा लगाउने र पछि धुने गरेमा अनुहारमा निखारता आउँछ ।
४. कागतीको केही थोपा ग्लिसरिनमा मिसाएर लागाउने हो भने छालामा चमक आउँछ ।
५. पाकेको जौ, मह र केरा मिसाएर अनुहारमा लागाएमा सुख्खा अनुहार हुने समस्या हुनेहरुका लागी वरदान सावित हुन्छ ।
६. दुई चम्चा गहुँको पिठो, चार चम्चा बेसन, चार चम्चा महको राम्रो मिसावट गरी अनुहारमा लगाएर २० मिनेट पछि धुने हो भने छालाबाट चिल्लोपन हराउँदैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१