समुन्द्र किनारमा राजु र एन्जेलाको यस्तो प्रेम (भिडियोसहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ चैत्र २०७२, शुक्रबार ०६:२७

गायन क्षेत्रमा अग्रसर भएका गायक प्रबिन शाक्यको गीत तिम्रै  मायामा’ बोलको गीत भर्खरै पी।एन।पी मिडिया हाउसको यूटुब च्यानल मार्फत सार्वजनिक भएको छ । पी।एन।पी मिडियाको प्रस्तुतिमा निर्मित उक्त गीतमा मोडलको रुपमा आर्जु खरेल छिन् भने उनको प्रेमी बनेर गायक प्रबिन स्वयमले अभिनय गरेका छन् ।

युवाहरुको माया प्रेमलाई प्रस्तुत गरेको उक्त गीतमा शब्द प्रबिन शाक्य कै रहेको छ भने सो गीतको निर्माण रायन कार्कीले गरेका छन् । राजेश राउतले छायांकन गरेको उक्त गीत उत्कृष्ट बनेको पि।एन।पि मिडियाका प्रस्तोता सुबाश खत्रीले बताएका छन् । दीपक विष्टको सम्पादन रहेको उक्त गीतले हरेक युवाहरुको मन जित्ने विश्वास गरिएता पनि प्रतिफल भने हेर्न बाँकी छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१