सरकारी जग्गामा माओवादी नेताका घर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ चैत्र २०७२, बुधबार ०८:४०

Sunsari_district_locationकाठमाडौं २४ चैत । एमाओवादीका केन्द्रीय सदस्य मुक्साहाङ मेन्याङ्बोसहितका नेता–कार्यकर्ताले धरान १५ मा पर्ने बाँझगरा सामुदायिक वन क्षेत्रको जग्ग अतिक्रमण गरी घर टहरा बनाएका छन् । स्थानीय बासिन्दाले उक्त जग्गा तत्काल खाली गराउन जिल्ला प्रशासन र जिल्ला वन कार्यालयमा उजुरी दिएका छन् ।

बाँगझरा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष राजन मोक्तानले एमाओवादी केन्द्रीय सदस्य मेन्याङ्बो र अर्का स्थानीय कार्यकर्ता शिशिर राईलगायतले वन क्षेत्रको जग्गा अतिक्रमण गरी पाँचवटा घरटहरा निर्माण गरेको बताए, आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१